मधेशटप,

जनकपुरधाम :  गोटा-गन्ति मिटर रिडर संघर्ष समिति का केन्द्रिय सचिव उज्वल झा ज्यु को अध्यक्षतामा आज जनकपुरधाम मा गोटा-गन्ति मिटर रिडरहरु द्वारा आयोजित प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सुगम रूपले सम्पन्न ।

हामीले प्रत्येक घरमा गएर गोटा गन्ती रुपमा मिटर रिडिङ्ग गरेको वर्षौ भयो,’ उनले भने,‘ज्यालादारी स्वसरह जागिर हुन माग गरिम् ।

भिडियो

नेपाल विधुत प्राधिकरण मा कार्यरत मिटर रिडरहरुका थुप्रै समस्याहरु बारे छलफल गरी भविष्यमा ई सम्पूर्ण समस्या का समाधानहरुका लागी एक जुट भई संघर्ष गर्ने लक्ष्य का साथ आशा र उर्जाले भरिपूर्ण भई आज को कार्यक्रम बाट साथीहरू विदा भए साथ प्रदेश न.०२ मा क्षेत्रीय समिति को पनि चयन भयो ।

घर गोटागन्ती अनुसार मिटर रिडिङ्ग गर्दा परिवार पाल्न गाह्रो भयो,’ मिटर रिडिङ्ग गर्दै आएको होम खरेलले भने, ‘वर्षै काम गर्दा पनि ज्यालादारी स्वसरह हाम्रो जागिर भएन् । श्रम ऐनले तोके अनुसारको काम गरे अनुसारको दैनिक ज्याला दिनुपर्दछ ।’