मधेशटप,

जनकपुरधाम :  मैथली गायक रविराज साह र मैथली गायिका शान्ति सदा दुबैजनाको काम एउटै मैथली गीत-संगीतको माध्यमले मैथली भाषाको गीत-संगीतलाई देश-विदेश भरी चिनाउने काम गरेको छ ।

र मधेशमा  मैथिल भाषिलाई यी दुबैजनाले गरेको कार्यबाट गौर्वान्चित बनाएको छ।

तर पनि  प्रदेश नं-२ मा पनि  जति सुकै राम्रो गरे पनि यदि तपाई माथी कुनै मधेशी मसिहाको आशीर्वाद छैन भने आफ्नो ट्यालेन्सीको कुनै काम छैन।

जस्तै रविराज साह माथी राजेन्द्र महतो र नेपाल वैश्य संघको आशिर्वाद थियो र उसले प्रदेश सरकारबाट नगद ५ लाख सहित समान पायो र शान्ती सदा माथी उसको ट्यालेन्सी त थियो तर कसैको आशिर्वाद थिएन त्यसैले उसले केही पनि पाएन।

र कथित दलित अधिकारकर्मीहरु पनि शान्ति जि को लागि एक शब्द कतै बोलेन।दलित अधिकारकर्मीहरु पनि दलितको नाममा खाली लुटने काम गरेको छ।

हेल्प मधेशी नेपालके राष्ट्रिय अध्यक्ष राम उदगार यादवले जानकारी दिए ।