काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठकमा प्रदेश न. २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह  पनि सहभागी भएका छन् ।