जनकपुरधाम । आज  नेकपा एमालेको भातृसङ्ठन अनेरास्ववियु लक्ष्मीनिया धनुषाद्वारा विद्यार्थी नेता  मुकेश साहको अध्यक्षतामा प्रमुख आतिथी अनेरास्ववियुको केन्द्रिय सदस्य तथा जिल्ला संयोजक आर पि अधिकारि भएको देउवा सरकार परमादेश सरकार मापशे सरकारको असबैधानिक निर्णय MCC सम्झौता असबैधानिक दल विभाजन अध्यादेश क्रियाकलापको विरुद्ध प्रदर्शन भएको छ।

प्रदर्शन को क्रममा प्रहरी र अनेरास्ववियु को कार्यकरता बिच झडप भएको छ झडप मा परि अनेरास्ववियु को कर्याकर्ताहरु घाइते भएका छ्न अनेरास्ववियु धनुषा को विद्यार्थी नेता नायक मुकेश साह जिल्ला संयोजक आर पि अधिकारी युवा नेता रोशन यादव लगायत दर्जनौ कार्यकता घाइते भएका छ्न।

विरोध कार्यकरम मा अनेरास्ववियु को जिल्ला संयोजक आर पि अधिकारि विद्यार्थी नेता नायक मुकेश साह युवा नेता रोशन यादव मनतवय राख्नु भएको थियो।

देउवा सरकार परमादेश को सरकार यस्तै क्रियाकलाप असबैधानिक निर्णय गर्दै गयो भन्ने अनेरास्ववियु को कार्यकर्ता चुप लागेर बसदिन भन्ने कुरा विद्यार्थी नेता नायक मुकेश साह जनकारी दिनु भयो।

कार्यकरम मा आर पि अधिकारी नायक मुकेश साह मुकेश यादव मुखर जि रोशन यादव लगायत सयौं कार्यकर्ता सहभागी जनाएका थिए …उनी हरु को नारा दल विभाजन अध्यादेश खारिज गर MCC सम्झौता खारिज गर MCC चाहिदैन देश बिच्न पाइदैन थिए।