मधेशटप,

जनकपुरधाम : जनकपुरको  पग्लाबाबा धरम्साला स्थित रहेको  श्री साकेत बिहारी कुशवाहा कुट्टीकाे दोस्रो अधिबेशनकाे प्रमुख अतिथि निवर्तमान आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा.सरोज सिंह कुशवाहाद्वारा  उद्घाटन गरि राज्यको हरेक अङ्गमा कुशवाहा जातिकाे जनसंख्या को आधारमा समानुपातिक समाबेसि प्रतिनिधित्व हुनु पर्ने बताए ।

कुशवाहा जातिकाे थर एक हुनु पर्ने र दोस्रो अधिबेशनमा उपस्थिति हुनु भएको सम्पुर्ण कुशवाहा परिबारलाई धन्यवाद दिदै अधिबेशन सफलताको कामना समेत व्यक्त गर्नु भयो ।