काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीले एक महिलासँग जबरजस्ती यौन सम्पर्क राखिरहेको भिडियो सार्वजनिक भएको छ । महिलाकै कोठामा पुगेर शाहीले जबरजस्ती यौन सम्पर्क गरिरहेको  सार्वजनिक भएको हो ।

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा व्या’प्त भएको  महिलाको अनिच्छाको बाबजुद मन्त्री शाहीले दुई पटक यौन सम्पर्क गरेका छन । मन्त्रीले  सम्पर्क राखेकी महिला मलाई ड’र लाग्छ र दुःख भनेर चि’च्या’उने र कराउने गरिरहेकी छिन यद्यपी मन्त्रीले निरन्तर यौन सम्पर्क गरिरहेका छन ।

ती महिलाको कोठामा मन्त्री आफैँ प्र’वेश गर्छन । उनी कोठामा प्रवेश गर्ने वित्तिकै बत्ती निभाउँछन र हतार हतार आफ्नो पाइन्ट खोल्छन । त्यसपछि मन्त्री केही कुरा गर्छन र महिलाले मलाई डरलाग्छ नाइ भन्दा भन्दै त्यही लडाएर यौन सम्पर्क गर्न सुरू गर्छन ।

महिला रोइरहेकी हुन्छिन । यद्यपी फेरि उठेर महिलालाई केही सम्झाउन खोजे जस्तो गरी मन्त्री शाही पुनः जाइलाग्छन ।कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीले  नै सार्वजनिक हुनेगरी प्रहरीकोमा पुगेका पीडितहरू भने यतिखेर पछि हटेका छन ।

मन्त्री शाहीका नजिकका व्यक्तिहरूले धम्काएर र प्रलोभन दिएर पीडितलाई पछि हट्न बाध्य बनाएको बुझिएको छ । यद्यपी मन्त्री शाहीले रूँदा र नाई नाइ भन्दाभन्दै परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क गरेर रक्षक नै भक्षक बनेर प्रमाणित गरेका छन ।

यसका लागि उनी कारबाहीका भा’गिदार छन । उनले अब एक मिनेट पनि मन्त्रीको कुर्सीमा बस्ने अधिकार गुमाएका छन ।परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क राख्नदै हिड्ने व्यक्ति कसरी राज्यको कानुन कार्यान्यन गराउन निकायमा बस्न सक्छ यो गम्भीर प्रश्न सिर्जना भएको छ ।

यद्यपी माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एस र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस विषयमा कुनै कारबाहीको प्रक्रिया अघि नबढाउनु सन्दे’हको विषय भएको छ । शाहीको  सार्वजनिक भएसँगै युवा संघ र अनेरास्ववियूले उनी माथि कानुनी कारबाहीको माग गरेका छन ।

उनीहरूले विज्ञप्ति निकालेर र प्र’दर्शन गरेर कारबाहीको माग गरेका हुन । यता सुर्खेतमा रहेका पत्रकारितामा क्रियाशिल पत्रकार एवं प्रेस चौतारी नेपालकी उपाध्यक्ष टीका विष्टले भिडियो बा’हिरिएपछि दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छिन ।