जनकपुरधाम : साँसद तानातान भइरहेको बेला जसपा प्रदेश २ को संसदीय दलको बैठक आज  बसेको छ । जनकपुरधामको बेलकम होटलमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा  संसदीय दलको बैठक बसेको हो ।

बैठकमा जसपाका नेताहरु जसपाका  नेता तथा सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुशवाहा,राजकिशोर यादव, रेणु यादव, महेन्द्र राय यादव लगायतको पनि सहभागिता छन् ।

अहिले बैठकमा छलफल चलिरहेको छ । समसामयिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको साँसद एवं राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।