MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

स्थानीय सरकारमा वित्त ब्यवस्थापनको समन्वयबारे प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम

मधेशटप by मधेशटप
२०७८ भाद्र २०, आईतवार २२:०२
0
स्थानीय सरकारमा  वित्त ब्यवस्थापनको समन्वयबारे प्रदेश स्तरीय  अन्तरक्रिया कार्यक्रम

मधेशटप,भदौ २० गते ।

जनकपुरधाम : आज प्रदेश २ का  स्थानीय सरकारमा सार्वजनिक बित्त व्यवस्थापन सवाल चुनौती र अन्तरसरकार समन्वय प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

बित्त  क्षेत्रको नियमनकारी निकाय बित्त  समितिको आयोजनामा मिति २०७८  भदौ  २०  गते आइतबार प्रदेश नं. २  अन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास  नगरपालिका स्थित एक कार्यक्रममा “स्थानीय तहसँग बित्त व्यवस्थापन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

बर्दिवास  नगरपालिकाको नगर प्रमुख, साथसाथै प्रदेश २ का सम्पूर्ण नगरपालिका/ गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका प्रवक्ता,  नगरपालिकाका कर्मचारीहरु,  कार्मायक्रमा उपस्थिति  रहेका  वित्तीय लब्ध प्रतिष्ठित व्यक्तिहरू, पत्रकार एवं अन्य सरोकारवालाहरु समेत करीब ४३  जनाको सहभागितामा सम्पन्न भयो ।

गाउँपालिका राष्ट्रीय महासंघ, नेपालद्वारा स्थानीय सरकारमा सार्वजनिक वित्त ब्यवस्थापनको सवाल, चुनौती र अन्तरसरकार समन्वय विषयक अन्तरकृया कार्यक्रम ।

ट्रस्टका रूपमा रहेको सरकारले आफ्ना नागरिकबाट संकलन गरेको कर वा आफ्नो नागरिक र राष्ट्रको सार्वभौमसत्ता धितोमा राखी लिएको ऋण तथा अनुदानको हिसाब जनताले मागेको समयमा जनताले बुझ्ने भाषामा उपलब्ध गराउनुपर्छ ।

यो तीनै तहको सरकारको संवैधानिक, राजनीतिक तथा नैतिक दायित्व पनि हो । त्यसैले यो सरकारको महत्वपूर्ण कार्य क्षेत्रभित्र पर्छ । यो केवल सरकारी आयव्ययको कागजी खोस्टो मात्र नभई राज्यको विकास, समृद्धि र सुशासनलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने निर्णयहरूको संग्रह हो । राज्यको जीवन्ततासँग जोडिएको विषय भएकाले नियमितता, मितव्ययिता, प्रभावकारिता, कार्यदक्षता र औचित्यता सार्वजनिक वित्तीय व्यवस्थापनका आधारभूत सर्तहरू हुन् । यसका लागि व्यवस्थापकीय कलामा निरन्तर सुधार गर्नुपर्छ ।

यसले पारदर्शिता, जवाफदेहिता तथा वित्तीय उत्तरदायित्वमार्फत वित्तीय अनुशासन अभिवृद्धि गर्न सघाउ पु¥याएको छ ।

यी विषयहरू नै आगामी दिनका थप सुधारका क्षेत्र पनि हुन् ।

संघीय सरकारका केन्द्रीय निकायहरू, प्रदेश सरकार र स्थानीय तहहरू, राष्ट्रिय सूचना प्रविधि केन्द्र, इन्टरनेट सेवाप्रदायक, नेपाल राष्ट्र बैंक, सरकारी कारोबार गर्ने बैंक, सञ्चारजगत् र नेपाल क्लियरिङ हाउससँगको पर्याप्त समन्वय र सहकार्यले यो प्रणालीमार्फत उपलब्ध हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ भने प्रणाली सुधारप्रतिको विश्वसनीयता र अपनत्व अभिवृद्धि गर्न सकिन्छ ।

सुरक्षित, भरपर्दो र विश्वसनीय प्रणालीे विकास गरी यसको दीर्घकालीन प्रयोगका लागि शासकीय पात्रहरूलाई आश्वस्त बनाउनुपर्ने देखिन्छ । प्रतिबद्ध, उत्प्रेरित र क्षमतावान् कर्मचारी विकासका लागि मानव संशासन विकासमा समेत जोड दिनु उत्तिकै अपहार्य छ ।

उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ का अर्थ मन्त्रि श्री शैलेन्द्र प्रसाद साह ज्यूको उपस्थितिमा  भने अर्थ मन्त्रालयका सचिब श्री काशि राज दाहाल बर्दिबास  नगरपालिकाका प्रमुख  बिदुर कुमार कार्की,उप-सचिव श्री राम प्रमोद यादवले  बताए  ।

Previous Post

महतोको घर भएकै वडाका अध्यक्षले जसपा राेजे

Next Post

शरत सिंह भण्डारीद्वारा लाेहापट्टीमा मन्दिरको उद्घाटन र सामुदायिक भवन

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ भाद्र २०, आईतवार २२:०२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ भाद्र २०, आईतवार २२:०२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ भाद्र २०, आईतवार २२:०२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ भाद्र २०, आईतवार २२:०२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ भाद्र २०, आईतवार २२:०२
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७८ भाद्र २०, आईतवार २२:०२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति