मधेशटप,भदौ २१ गते ।

 

जनकपुरधाम : कृषि विकास निर्देशनालय, प्रदेश नं. २मा  भइरहेको कामको बारेमा कार्यालय प्रमुख र कर्मचारीहरु संग अन्तरक्रिया तथा समीक्षा बैठक बसेको हो ।

 

आज (सोमबार) प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले दुई वटा ठाउँमा छुट्टा छुट्टै कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।साना किसान कृषि सहकारी संस्था लि.को लागत साझेदारीमा आर्थिक वर्ष २०७७/०७८ मसान्त भित्रमा निर्माण कार्य सकिने गरी निर्माण कार्य सुरु गरिएको छ ।

 

कृषि विकास निर्देशनालय,नकटाझिज २०७७/७८ को बिभिन्न कार्यक्रमहरुको सम्झौता गरि कार्यकम संचालन गर्नुभएका उपभोक्ता समितिहरु ,सहकारी संस्था तथा फर्महरूले सम्झौताको म्याद भित्रै भुक्तानीको लागि विल भरपाईहरु यस निर्देशनालयमा पेश गर्नुपर्ने समेत सुचना मार्फत जानकारी दिए ।

 

सम्झौताको म्याद भित्र भुक्तानी हुन्छ समेत मन्त्रि  यादवले समेत प्रतिबद्धता गर्नुभयो  ।

 

वरिष्ट वाली संरक्षण अधिकृत (निमित्त प्रमुख) डा. रत्न कुमार झा, तथा  कार्यालयहरुको कर्मचारीहरु लगायत अन्य सहभागीहरुको उपस्थितिमा सुसम्पन्न भएको छ ।