मधेशटप,भदौ २७ गते ।

जनकपुरधाम  :  जनकपुरधाम स्थित प्रसिद्ध मन्दिर राजदेवी मन्दिरमा वडादसै धूमधामका साथ मनाइने भएको छ्।

महाविर युवा कमिटीको ५३औ साधारण सभा बाट बिजया दशमी हरेक बर्ष झै यस बर्ष पनि राजदेवी मन्दिरमा हर्शौउल्लासका साथ पुजा आर्चना गरी मनाइने निर्णय गरेको छ।

उक्त पुजा मा भब्यता प्रदान गर्नका निमित्त १०औ दिन का लागि बिज्ञापन र महाप्रसाद बितरणको जिमा दीपक गुप्ता लाई दिए को छ।

संघ संस्था र कम्पनी ले प्रचार प्रसार को लागी ब्यानर्,होडिंग बोर्ड,भिजुअल भिडियो मार्फत बिज्ञापन गराउने जिम्मा दिएकोछ।

बिजया दशमी को दिन श्रदालु हरु लाई महाप्रसाद बितरणको जिम्मा दीपक गुप्ता लाई दिएकोछ।