रौतहट :  गौर नगरपालिका वडा न. ४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्क  ४० किलो   चाँदी सहित सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३५ को बिध्यानन्द साह सोनारले मंगलबार  प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग क्रममा उनको साथबाट उक्त परिमाणको चाँदी फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्यालय पथलैया पठाईएको छ ।