आज जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रहीको अवस्था रहेको छ ।                                     जल तथा मौसम विज्ञानका आनुशार:

आज केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।