जनकपुरधाम,असोज १२ गते ।

मधेस युवा समाज सेवा नेपालका प्रदेश २ प्रतिनिधि उमेश झाको अगुवाइमा संस्था संचालनमा आएको छ । खाडी मुलुकमा काम गर्ने मजदुहरुले मधेस युवा समाज सेवा नेपाल  बनाएको छ ।

 

उक्त ग्रुपमा आवद्ध मजदुरहरुले कमाएको केहि प्रतिशत समाज सेवामा लगानी गर्छन् । उनीहरुले विभिन्न समस्यामा परेका व्यक्तिहरु र संघ संस्थालाई सहयोग गर्दै आएका छन् ।

मधेस युवा समाज सेवा नेपालका  प्रतिनिधिहरुले मेहनत पसिनाको पैसा जोगाएर  लगाएर  ।

खाडी मुलुकमा काम गर्ने मजदुहरुले नेपाल यूवा समाज सेवा ग्रुप बनाएको छ । उक्त ग्रुपमा आवद्ध मजदुरहरुले कमाएको केहि प्रतिशत समाज सेवामा लगानी गर्छन् । उनीहरुले विभिन्न समस्यामा परेका व्यक्तिहरु र संघ संस्थालाई सहयोग गर्ने छन् ।

यि  सदस्यहरु छन् !

मधेस युवा समाज सेवा नेपाल
१, बिरेन्द्र ठाकुर ‌ अध्यक्ष
२, गैरी शंकर ठाकुर वरिष्ठअध्यक्ष
३, बलराम मंडल उपाध्यक्ष
४, रूपेश महतो कोषाध्यक्ष
५, कमलेश पन्जियार
उप कोषाध्यक्ष
६, बिरेन्द्र मंडल ‌ सचिव
७, दिपक कु झा सह सचिव
८, शम्भु यादव वरिष्ठ सल्लाहकार
९, शिवा महतो सल्लाहकार
१०, आलम अन्सारी सदस्य
११, शंकर महतो सदस्य