मधेशटप, असोज २० गते ।

जनकपुरधाम : प्रदेश न. २ को प्रदेश सभामा मंगलबार अधिवेशन बैठक हुने भएको छ । मुख्यमन्त्री  राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको छ  ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन् ।