मधेशटप,कार्तिक ६ गते ।

जनकपुरधाम : ।सामाजिक सञ्जाल अहिले सबैका लागि सजिलो माध्यम भएको छ । आफ्ना कुराहरु सार्वजनिक गर्न सामा जिक सञ्जालको प्रयोगगरिन्छ।ठूला राजनीतिक कार्यक्रम हरु पनि आजभोली भर्चुअलमा हुने गरेका छन्।तर कहिले

काँही सावधानी न अपनाउँदा केही रमाइला घ”टना पनि हुन्छन् । यस्तै एउटा रमाइलो घटना न्यूजिल्याण्डमा भएको छ।त्यहाँकी मन्त्री लाइभमा भिडियो अन्तरवार्ता दिँदै थिइन् । न्यूजिल्याण्डकी सामाजिकविकास मन्त्रीकार्मेल सेपुलोनी

का छोरा त्यती नै बेला एक अनौठो बस्तु देखाउन आइपुगे । उनले छोरालाई रोक्ने कोशिष गरीन् तर छोरा मा’नेनन् । उनी निकै उत्साहित थिए आमाले के ग”र्दैछन् भन्ने कुरा नै उनले वास्ता ग”रेनन् “।”वास्तवमा कार्मेल से”पुलोनी एक

अन्तरवार्ता दिइरहेका बेला उनका छोरा कोठामा आ’एपुगे र गाजर देखाउन थाले ।कार्मेल सेपुलोनी आफ्नो छोरालाई गाजर न”देखाउ भन्दै रो”क्छिन् तर पनि उनी मा”न्दैनन् ।सामाजिक विकासमन्त्री कार्मेल सेपुलोनी, रेडियो समोआ

सँग एक लाइभ जूम अन्तरवार्ताका दिइरहेकी थिइन्, त्यति बेला उनका कान्छोछोरा आफ्नी आमालाई आफूले भेटेको अचम्मकोदेखिने गाजरदेखाउन उत्साहितहुँदैकोठामा प्रवेश गरेका हुन् ।यो भि”डियोलाई ७० ह”जार भन्दा बढी प”टक

हेरिसकिएको छ । कार्मेलले आफ्नो छोरा कोठाभित्र प्रवेश गरेपछि हतारमा माफी माग्दै भनिन्,एक सेकेन्ड पर्खनुहोस मेरो छोरा कोठामा आयो।’यद्यपि,उनका छोराले मुस्कुराउँदै गाजर देखाउन जारी राखे । त्यसपछि मन्त्री गा”जर खोस्न

कोसिस गर्न थालिन् ।पछि उनका छोरा कोठाबाट बाहिरिए ।मन्त्री कार्मेल सेपुलोनी जबआफ्ना छोरासँग गाजर खोसि रहेकी थिइन् तब उनले छोरालाई भनिन्,म एक अन्तरवार्ता गरिरहेकी छु र म अनलाइन छु ।’ त्यसपछि उनका छोराले

जवाफ दिए, ओह।मन्त्रीले पछि ट्वीटरमा यो रोचक घटना बारे कुरा गर्दै भनिन्, ‘म  अपमानित म”हसुस गरिरहेकी थिए । अब यो घटना याद गरेर आफ्नो हाँसो रोक्न सकि रहेकी छैन ।’मन्त्री कार्मेल से”पुलोनीले ट्वीटरमा लेखिन्,

‘त्यो क्षण जब तपाईं जूममा एक लाइभ अन्तरवार्ता गरि रहनु भएको छ र तपाईंको छोरा चिच्याउँदै कोठामा आएर एउटा अचम्मको गाजर देखाउन थाल्छन् ।” हामी क्यामरा मा गाजरका लागि लगभग कुस्ती गरिरहेका थियौं र अब मलाई यो सम्झिँदा हाँसो लागिरहेको छ,तर त्यति बेला त्यस्तो लागेको थिएन।एजेन्सी