मधेशटप,

 

जनकपुरधाम :

हिन्दुहरुको महान ठूलो चाड र बत्तीहरुको चाडको रुपमा मनाइने तिहार,दिपावली, भाइटिका तथा छठ पर्व २०७८ को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीवहिनीहरूमा सुख समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।

यस पर्वले सबैको मुहारमा उज्यालोपन ल्याउनुका साथै समाजिक सद्भाव र सहिष्णुतालाई अझ सुदृढ बनाउदै प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा लग्न प्रेरणा प्रदान गरोस भनि कामना गर्नु भयो ।

हिन्दूहरुको र बत्तीहरुको चाडको रुपमा मनाइने तिहार तथा दिपावली, नेपाल वर्ष र छठ पर्वको सुखद् उपलक्षमा सम्पूर्ण गाउँपालिकाबासी र देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो!

हाल विश्वभर कोभिड-१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिम रहिरहेको हुँदा पर्व मनाउदा सामाजिक तथा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिम्मेवार नागरिकको रुपमा सचेत ढङ्गले मनाउन हुन, दिपावली गर्दा आगलागी लगायतका सम्भावित जोखिमलाई ध्यान दिनु हुन समेत गाउँपालिका विशेष अनुरोध गर्नुभयो  ।