मधेशटप।

दोहा – गल्फ समाज सेवा संस्था दोहा कतारले आयोजित मासिक छलफल कार्यक्रम सम्पन्न  गरिएको छ।

सो कार्यक्रम दोहाको ग्रान्ड मल प्लाजामा आजाद मन्सुरको अध्यक्षतामा सुभारम्भ गरिएको थियो।

मासिक छलफल कार्यक्रममा नेपालका पीडित, गरिब, असायलाई गरिरहेका आर्थिकदेखि सबै तहबाट सहयोग गर्ने प्रतिबद्धता यस संस्थाले उपस्थित सम्पुर्ण मेम्बरलाई बताएका छन्।

उक्त कार्यक्रममा मोहम्मद इसराइल राईन, मोहम्मद अबदुल मनान, जसशेद राईन, सदाम राईन, मोहम्मद अजिजुल नदाफ लगायत मौलाना सलामत रजविको उपस्थिति रहेकोे थियो।