मधेशटप।

 

सिरहा, मंसिर ८ गते । नेपाली काँग्रेसको सिरहा नगर सभापतिमा अशिषलाल यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।

नगर अधिवेशनवाट सर्वसम्मत रुपमा उनलाई सभापति चयन गरेको छ । यस अघि नगरअधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गरेकी थिईन् ।

उनले नेपाली काँग्रेसलाई सुदृढ बनाउन सवैले एकताबद्ध भई अगाडी बढ्नुपर्नेमा जोड दिएकी थिईन् ।