मधेशटप ।

 

नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशनमा तराई,मधेश बाट निर्बिरोधिक निर्वाचित केन्द्रिय कमिटी सदस्य जस्तो गरिमामय पदमा मनोनित हुनुभएकोमा महोत्तरी जिल्लाको सह-इन्चार्ज कमरेड . सरोज कुमार यादब ज्युलाइ धेरै धेरै बधाइ तथा सफल कार्यकालको शुभकामना र आउने दिनहरुमा एमालेलाइ अझै सशक्त र बलियो बनाएर जानेछु भने कुरा वाहाँले थप्नुभयो।

त्यस्तै महोत्तरीबाट टेक बहादुर बलमपाकी, रामदयाल मण्डल, सरोज यादवको नाम तराई मधेशबाट निरविराेध छानिएका हुन् । जसमध्ये युवा नेता सराेज कुमार यादबकाे पार्टी र आम प्रतिनिधिहरुमा बलियाे पकड देखिन्छ ।

नेता यादब बिद्यार्थीकाल देखि नै अनेरास्ववियुबाट आफ्नाे राजनीतिक यात्रा शुरु गरेका हुन् ।

कांग्रेसी हरु को गढ़ भनिएको ठाउ मा नेकपा एमाले लाई स्थापित गरि पुंजिवादि, दलाल,समान्तवाद,नोकरशाहि हरु विरुद्ध लडदै हुर्किएको योद्धा, संघर्षको सतिसाल, क्रान्तिकारी युवा नेता, अनेरास्ववियुको पुर्व सचिव, त्रिभुवन विश्वविद्यालय को पुर्व स्वतन्त्र विधार्थी युनियन को सह सचिव , नेकपा एमाले को केन्द्रीय सदस्य तथा नेकपा एमाले महोतरी सह-इंचार्ज भएपनि भएपनि प्रदेश नं २ भरी नै ओली निकट र स्वच्छ छविका नेता भनेर परिचित छन् ।

निजकाे पकड ओलीकाे विशवास पात्र भनेर देश भरि नै युवाहरुमा चर्चा हुने गर्दछन् ।

नेता यादब पहिला पनि केन्द्रीय सदस्य तथा महाेतरी स-ईन्चार्ज हुनुहुन्थ्यो ।

नेकपा एमालेमा बलियाे पकड भएका युवा नेता हुन् ।नेता यादब भन्नू हुन्छ अब थप जिम्मेवारी थपिएकाे छ र अझ पार्टी लाई मजवुत बनाउने तर्फ लाग्ने छु ।

साथै वाहाँले सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक बधाई पनि व्यक्त गरे ।