सल्यानमा परिवारभित्रै निकै ड’र’ला’ग्दो घटना भएको छ । दुई देउरानी जेठानी मिलेर एक जना युवकको ह ‘त्या ग’रे’को घटना सार्वजनिक भएको छ । घटनामा लक्ष्मी चन्द र राधा चन्द सं’ल’ग्न भ’ए’को भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनापछि राधाको सासुले आफुलाई पनि बुहारीले झण्डै न’मा’रेको बताउँछिन् । उनले आफु घर भएर पनि बुहारीका कारण असुरक्षित भएका कारण कोठा भाडा लिएर छुट्टै बसेको बताउँछिन् ।

निधन भएका शेरवहादुरको श्रीमतीले भने आफुहरुबीच कुनै वि’वाद नभएको र पैसाका कारण जेठानीले घटना गराएको हुनसक्ने अनुमान गरेकी छन् । शारदा नगरपालिका ७ रानिपुरमा मंसिर ९ गते दुई देवर र दुई दाउजु मिलेर रातभर रमाइलो गरे । राधा शेरवहादुरलाई हाम्रो घरमा जाउँ भनेर बोलाइन्, उनीहरुले मासु पकाए । खानपिन गर्न भनेर लागे । घरको भाउजुले पनि दाईले पनि खानुभएको छैन कोठामा गएर बोलाएर ल्याउनु भने पछि शेरवहादुर पनि आएरसंगै बसेर खाए । राती ८ वजेसम्म खाएपछि आधार घण्टा पछि पुर्णबहादुर चन्द आफ्नो बाटो लागे । उनी घर जान्छु भनेर हिँडे ।

पुर्णबहादुर चद केही बेरमा घर गए अर्का शेरवहादुर पनि जहाँ रमाइलो गरेर खानपिन गरेका थिए त्यही घरको कोठामा गए । त्यही बेला दुई भाउजु मिलेर ह ‘त्या ग’रे । अनि शव पनि ब्यवस्थापन पनि गरे । उनीहरुले शेरवहादुरको शव कसैले नदेख्ने गरी घर भन्दा टाढा लगेर जलाएर ब्यवस्थापन गरे । संगै राती बसेर रमाइलो गरेका अर्का दाई शेरवहादुरको निधन भइसकेको खबर भने उनले भोलीपल्ट थाहा पाए ।

उनले शेरवहादुरको निधन भएको कुरा विश्वास गरेनन् । उनले कसैले पि ट् यो होला भन्ने अनुमान मात्र गरेका थिए । तर उनको निधन भइसकेको रहेछ । राधाले भने आफुलाई शेरवहादुरले गलत नियत राखेका कारण बञ्चरोले हानेको बताएकी थिइन् । तर पुर्णबहादुरले भने आफ्ना दाईको त्यस्तो स्वभाव नभएको बताए ।