MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नु पर्छ : प्रवक्ता साह

मधेशटप by मधेशटप
२०७८ पुष ३, शनिबार १८:४८
0
स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नु पर्छ : प्रवक्ता साह

मधेशटप डेस्क,

जनकपुरधाम : जनकपुरधाम उप- महानगरपालिका  आयोजनामा  २१ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा प्रमुख अतिथि प्रदेश २ का प्रवक्ता  एवंम् अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले भन्नु भयो स्वदेशमै रोजगार अवसर सिर्जना गर्नुपर्छ ।

मन्त्री शैलेन्द्र साहले लाखों युवाहरु वाध्य भएर रोजगारी तथा जिवोपार्जनको लागी विदेशीने क्रम रोकन आफनै मुलुकमा रोजगारी सिर्जना गर्नु पर्ने बताउनु भयो ।

रेमिटेन्स र आयात होइन स्वदेशी उत्पादन र निर्यातमा जोड दिने निती प्रदेश सरकाले लिएको  मन्त्री साहले बताउनु भयो ।

नेपालको अर्थतन्त्रमा रेमिटेन्स अक्सिजनको कार्य गरिरहेको छ।

यो वर्ष प्रदेश सरकाले यूवा स्वरोजगार को माध्यम ले युवाहरुलाई सिप र रोजगारको सिर्जना गर्ने कुरा बताउनु भएको छ। कोभिड बाट रोजगारी गुमाएमा युवाहरुलाई रोजगारी सिर्जना गर्ने सरकारले कार्य प्रारम्भ थाली सकेको छ।

Previous Post

ठाकुरले एकलौटी गरेको राजेन्द्र महताे पक्षकाे आरोप

Next Post

जनकपुरधाममा नेपाल लाईभस्टोक सेक्टर इनोभेसन आयोजना हेटौडा र कालिका कृषि सहकारी संस्था लि. को सुनुवाई कार्यक्रम सम्पन्न

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ पुष ३, शनिबार १८:४८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ पुष ३, शनिबार १८:४८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ पुष ३, शनिबार १८:४८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ पुष ३, शनिबार १८:४८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ पुष ३, शनिबार १८:४८
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७८ पुष ३, शनिबार १८:४८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति