जनकपुरधाम : प्रदेश – २ प्रदेशसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजेदेखि आठौँ अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो ।

प्रदेशसभामा आज नामकरणको प्रस्ताव पेस हुने ।

नामकरणका लागि ६ वटा प्रस्ताव पेस हुने ।

बैठकमा प्रस्ताव पेस र राजधानी तोक्नेलगायत विषयमा छलफल हुनेछ ।