काठमाडौं ।  एक महिला प्रहरीलाई बला त्कार गरेको आ’रोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा ‘क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई प’क्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बला’त्कार गरेको आ’रोपमा उनलाई प’क्राउ गरिएको प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीमाथि बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।