मधेशटप,

अनेरास्ववियु राराव क्याम्पस ईकाई कमिटीको अध्यक्षमा क. रवि कुमार चौधरी सर्वसम्मतले चयन गरियो।

अनेरास्ववियु रा.रा.व. क्याम्पस ईकाई कमिटीको भेला बाट रवि कुमार चौधरी को अध्यक्षतामा १० सदस्य कार्यालय टीम गठन गरेको थियो।

उक्त भेलाको प्रमुख अतिथि संगठनको जिल्ला अध्यक्ष क. निजामुदीन हक थियो ।

त्यस्तै सचिवमा गौतम ठाकुर चयन भएका छ्न्।