मधेशटप,

जनकपुरधाम।  आगजनी  ४ जनाको समुहमा आएका ब्यक्तिले आगजनी गरेको स्थानीयको भनाई ।

भारदहमा एक ट्रिपर तोडफोड ।

जनमत पार्टीको राजमार्ग हडताल कार्यक्रम देशब्यापी चल्दै ।