मधेशटप, रौतहट । जनमत पार्टीका राष्ट्रि उपाध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहा पक्राउ परेका छन् ।

प्रदेश नम्बर २ को रौतहट जिल्लाबाट कुशवाहालाई प्रहरीले पक्राउ गरेका  छन्।

किसान आन्दोलनमा सहभागी भएका कुशवाहालाई चन्द्रनिगाहपुरबाट पक्राउ  गरेका छ्न् ।