मधेशटप डेस्क, पुस २४ गते ।

 

जनकपुरधाम। लक्ष्मीनियाँ  गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादबले शिक्षक नियूक्तीमा अनियमितता  गरेका छन् भने स्रोतले  जनाएको छ।

बिगत धेरै दिन देखी गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत यादबले अनिमिकता गर्दै आईरहेको छ।

तर जनताहरुले अबाज उठाउँदा हामिले केहि नगरेको गाउँपालिका अध्यक्ष र  प्रमुख प्रशासकीय अधिकृत यादबको भनाइ छ।

एता तिर वडा अध्यक्षहरुले अबाज समेत उठाए तर अहिले सम्म कुनै निर्णय निसकेन तर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत यादबले बेला बेला कमिसनमै सिमित बसे।

शिक्षक भर्ना गरेका ब्यक्तिहरुका नाम अबध किशोर यादब रोल नं ५२२, मन्जु कुमारी साह रोल नं ७९२ , सुनिल किशोर यादब रोल नं ४७२, पुनम कुमार महतो रोल नं ०३३, पुनिता कुमारी यादव रोल नं २५३, दिपेन्द्र कुमार झा रोल नं ४२४, गोपाल कृष्ण यादब रोल नं ७३५ रहेका शिक्षकलाई भर्ना गरेका छन ।

स्थानीय भनाइ अनुसार  अहिले सम्म विकास भको छैन मात्र बिनास भएको छ। गाउँपालिकाले  कमिसनमै सिमित रहेको    लक्ष्मीनिया  गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको काम।

लक्ष्मीनिया गाउँपालिकाका  वडा अध्यक्षहरुले अवाज उठाउँदा केहि न भएर अब हामी चरको आन्दोलन गर्ने छौ एक स्थानीयले भने।

वडा अध्यक्षहरुका अनुसार गाउँपालिका अध्यक्ष र प्रशासकिय प्रमुखहरुको मिलोमतोमा गाउँपालिकाबाट खरिद गरिएको गाडीहरुको राजस्व, गाउँपालिकाको आय ब्याय कर , कर्मचारी व्यवस्थापन र शिक्षक नियूक्ती लगायतमा व्यापक अनियमितता भएकोले बाँध्य भई स्वास्थ्य शाखामा तलाबन्दी गरनुपरेको बताए ।

यसबाट पनि आफनो आदत  सुधार र स्वास्थ्य शाखा प्रमुखको रुपमा नियूक्ति गरेकालाई बदर नगरे हामी कडा रुपमा अगाडी वढने चेतावनी दिएका छन ।

त्यस्तै  जाडो मौसमको मुखमा आएर स्वास्थ्य जस्तो संवेदनशील संस्थामा तलाबन्दी गरेर सर्बसाधारणलाई दुखदाई बनाउने कामले समाजमा नराकारात्म प्रभाव पर्ने र समाज परिवर्तनमा वडा अध्यक्षहरुको भुमिका न्यून  देखिएको छ ।