मधेशटप डेस्क,पुस २८  गते ।

जनकपुरधाम : भारतको पेन पब्लिकेसन्स द्वारा ज्योतिष बिबेकले नयाँ किताब “हस्तरेखा बिज्ञान “scientific Way of handreading ” बजारमा ल्याउदै छन।

हस्तरेखा ज्योतिष र बास्तु छेत्रका उदाउदो ताराको रुपमा चिर परचित नाम छ ज्योतिष गुरु बिबेकको आफ्नो प्रती को बिश्ववास र ज्योतिश शास्त्रलाई बैज्ञानिक ढङले अभिव्यक्त गर्न उहाले यो किताब प्रकाशित गर्न लगायो भन्दै इक्छा बताए ।

 

ज्योतिष क्षेत्रका बिधार्थी र श्रोताको लागि भाग्य र भबिष्य ज्योतिष बिज्ञान र हस्तरेखा लाई बैज्ञानिक रुपमा अभिव्यक्त गर्ने ज्योतिष ई बिबेकको योजना रहेको छ यस किताब को मार्फत। अहिले यो किताब भारतमा मात्रै केही लिमिटेड मात्रामा मात्रै छापियेको र धेरै सिघ्र सजिलै सबै माझ ल्याउने उहाले बताए ।

आउने भविष्यमा बास्तुशास्त्रको पनि किताब प्रकासन गर्ने उहाले जानकारी दिए ।

युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन ।

ज्योतिष विवेक  सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्ष तहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।