मधेशटप, माघ १६ गते ।

जनकपुरधाम । श्री महाबिर युवा कमिटिका पुर्व महासचिव रहेको  जनकपुर जेसिजको  महासचिवमा अजय कुमार गुप्ता  मनोनयन भएका छन् ।

विभिन्न संघ संस्था जस्तो जनकपुर उद्योग वाणीज्य संघ, श्री महावीर युवा कमिटि, नेपाल तरुण दल विभिन्न पदमा  आफ्नो जिम्मेबारी  निर्वाह गरेपछी जनकपुर जेसिजमा ३ छोटो पद ग्रहण गरेपछी  गुप्ता मनोनयन भएका छन्