जनकपुरधाम, माघ १७ गते।

धनुषाको  हंसपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका पार्टी कार्यालयको आज एक कार्यक्रम गरि स्थापना गरेका छन् ।

जसपा नेपाल हंसपुर नगर कार्य समितिका अध्यक्ष रामनारायण कापडीको अध्यक्ष तथा प्रमुख अतिथि जसपाका केन्द्रिय सदस्य दिपक कार्की, बिशिस्ट अतिथि केन्द्रिय सदस्य सुरेन्द्र मण्डल, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, अतिथि प्रदेश देबकृष्ण मण्डल, समाजवादी युवा संघ, प्रदेश युवा सदस्य शिवचन्द्र यादव, धनुषा अध्यक्ष दिपेन्द्र कापरी र जिल्ला सदस्य श्याम राउत, हंसपुर नगरपालिकामा निर्वाचित वडाअध्यक्ष उदय सिंह र शिवशंकर साह, समाजवादी विद्यार्थी युनियन, धनुषा सचिव बलिराम कापरी लगायत नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थिए ।