कञ्चनपुरः एकैदिनको हिउँदे झरीले कञ्चनपुरको झलारीमा डुबान भएको छ। कञ्चनपुर (बिहीवार) देखिको झरीले शुक्लाफाटा नगरपालिका-१० स्थित झलारी बजारडबान मा परेको हो।

हिउँदे झरीले नै डुबान भएपछि बजारका स्थानीयलाइ सास्ती भएको छ। पानीको निकास नहुदा डुबान परेको उनीहरुको गुनासो छ।