नारायणहिटी राजदरबारको महेन्द्र ज्ञारेजमा राखिएका स्वर्गीय युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती तथा नीराजनले प्रयोग गरेका बाल्यकालका गाडीहरु ।

 

 

नारायणहिटी दरबार सङ्ग्रहालयमा दर्शकहरुको अवलोकनका लागि राखिएको स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गर्दै आएको एभ्रो विमान ।