मधेश टप , जनकपुरधाम :-  धनुषाको शहिद नगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादबलाई स्थानियले कुटपिट गरेका छन ।
यदुकूहा चौकमा कुटपिट गरेका हुन ।बाटोमा हाकिमले दादागिरि देखाएको भन्दै कुटपिट गरेका छन ।
हाकिम सवार गाडीलाई छिचोल्दै स्थानियले कुटपिट गर्न थालेपछि प्रहरी घटना स्थलमा पुगेका थिए ।
प्रहरी आए लगतै कुटपिट गर्नेहरु फरार भएका छन ।