मधेशटप, फागुन १, 

पन्जाबका मुख्यमन्त्री उस्मान बज्दारले घटनाबारे प्रहरी उच्च अधिकारीसँग रिपोर्ट मागेका छन्।

पाकिस्तानमा ईशनिन्दा र कुरानको अपमान गरेको आरोपमा मानिसको हत्या हुने घटना भइरहन्छन्।

गत डिसेम्बरमा पन्जाबकै सियालकोटमा एक जना श्रीलंकन इन्जिनियरको हत्या गरिएको थियो। उनी काम गर्ने फ्याक्ट्रीका मानिसहरूले नै उनीमाथि ईशनिन्दाको आरोप लगाएका थिए।