मधेशटप, फाल्गुन १   गते । 

 

अहिले मेयर नितेन्द्रले विरगंज महानरपालिका वार्ड नं।११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा पार्टी प्यालेस बनाउन तरखरमा देखिन्छन ।करिव करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको पार्टी प्यालेस पहिले उनले पलटिङ्गको लागि लिएको थिए तर राज्यको निति परिर्वतन र लाभकर चोर्न नपाउने भए पछि उनले आफ्ना केही नेता तथा विरगंजको व्यापारीहरुलाई समेटेर उक्त जग्गा विक्रि गरी हाल त्यसलाई पार्टी पैलेसको रुपमा परिणत गदैछन् । पहिले उक्त जग्गा पलटिङ्ग गर्दा पशचिम पटटी ३० देखि ४० फिटको बाटो हुने गरी केही जग्गा पनि विक्रि गरेका छन् ।त्यसमा जग्गा लिने एक ग्रहकले जानकारी गराएका छन। तर हाल आएर उनले आफ्नो मनपरी गरेर साबिककै बाटो छोडी आफ्नो निर्माण कार्य गर्न थालेका छन् । समाजका व्यक्तिहरु आग्रह गर्दा समेत अटेरी गरी उनले निर्माण कार्यलाई निरन्तरता दिएका छन।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]