मधेशटप, फाल्गुन १   गते । 

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले नवौं राष्ट्रिय महाधिवेशन आगामी २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको प्रेस चौतारीले जनाएको छ ।