मधेशटप, फागुन १ गते ।

महोत्तरी। महोतरी जिल्लाको  जसपा नेपाल महोत्तरीले  २०१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ ।

डा. रिना यादवको  संयोजकत्वमा २०१  सदस्यीय समिति गठन गरिएको हो ।

जिल्ला अध्यक्ष पदमा राम प्रकाश यादव सर्वसहमतिले चयन गरिए ।

यस अभियानको लक्ष्य र उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो ।  उहाँका अनुसार  व्यवस्थित विकासका लागि वहस पैरवी गर्ने, सबैका लागि गुणस्तरिय, समावेशी, समातामुलक र जीवनोपयोगि पार्टीक  पक्षमा बहस र पैरवी गर्ने उद्देश्य रहेको बताउनु भयो ।

 

यस  गठनबाट प्रत्येक नागरिकको सशक्तिकरण गर्दै समावेशी र शान्तिपूर्ण समाज र नागरिकको सर्वोपरी हितका निमित्र क्रियाशिल रहेर काम गर्ने पनि उहाँले बताउनु भयो ।

अबका दिनमा पार्टीमा  काम गर्ने विभिन्न संघ संस्था र सरोकारवाला निकायसंघ सहकार्य गरेर यस  क्षेत्रमा काम गर्ने उहाँले बताउनु भयो ।

गठन भएको यो समितिले जुम्लाका यस क्षेत्रका समस्यालाइ कसरी उठाउन सकिन्छ र समाधान कसरी गराउन सकिन्छ भन्ने कुरामा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।

नयाँ कार्य समितिले जसपा नेपालको विधान वमोजिम आगामी  सूचना नआए सम्म  यहि समिति रहने उहाँले जानकारी गराउनु भयो ।