मधेशटप, फागुन २ गते ।
जनकपुरधाम : जनकपुर जेसीज वर्ष २०१४ का शाखा अध्यक्ष आदरणीय जेसी शंकर प्रसाद शाह नेपाल जेसीज बर्ष २०२२ को लागि एड्भाइजर टु बोड जस्तो गरिमामय पदमा मनोनीत भएको छ।
हामी मिली राम्रो गरो को सलोगण लिये र जनकपुर को एक युवा साह ज्यु सबै युवा राम्रो काम गर्न र गराउने उद्देश्यले पहिचान बनाए को छ।