मधेशटप,फागुन ३ गते ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।

समितिका अनुसार आज मंगलबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य २६ रुपैयाँ रहेको छ ।

यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । यसैगरी, कागतीको प्रतिकेजी औसत मूल्य ११० काय भएको छ । भने, फलफूलमा केराको एक दर्जनको ११० र फुजी स्याउको मूल्य प्रतिकेजी औसत २६५ रहेको छ ।