मधेशटप डेस्क,फागुन १५ गते

संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको नयाँ गीत ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक भएको छ।

राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा शब्द साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ का हुन् ।

डान्सिङ बिटको उक्त गीतमा सन्तोष श्रेष्ठलाई गायिका अस्मिता अधिकारीले समत स्वरमा साथ दिएकी छन् ।

म्युजिक भिडियोमा हरिश निरौला कक्रोज सुमन ज्योति ल्याग्री दादा पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतको अभिनय छ ।

भिडियोको निर्देशन सुरेश थापाले गरेका छन् ।