विराटनगर : विराटनगर वडा न. १२ वर्षीया करूणा राईको कर णीपछि ज्या न लि एको आरो’पमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको घटना घटाएको आ’रोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ बर्षिया करुण राईको शव आज बिहान मृत लालहीरा सामुदायिक वनभित्र फेला परेको हो ।
बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बालिकालाई यो अ’मान’वी’य काम गरेका हुन् । ‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको कर ‘णीपछि ज्या’ ‘न लिएको प्रहरीले बताएको छ भने‘ घटनामा आफ्नो सं’ल’ग्नता स्वी’कार गरिसकेका छन् । घरबाट एक घण्टा पैदल हिँडेर पुगिन्छ करुणाको विद्यालय।
बिहानै झो’लामा कि’ताब बो’केर हिँडेकी उनी फेरि क’हिल्यै न’फर्किने गरी बिदा भइन्। श’री’रको विभिन्न भागमा चो’ट’प’टक लागेको अवस्थामा उनको शव फेला परेको थियो। उनको कर णी ह’ ‘त्या भएको प्रहरीले जनाएको छ। बालिकाको श’व लु’का’उन झ्या’ङमा ढुं’गा’ले थि’चे’र गा”डि’एको अवस्थामा भेटिएको थियो।
प्रहरीले यस घटनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले खा’ल्डोबाट बालिकाको श’व उ’त्ख’नन गरेर बाहिर निकाल्दा घटनास्थल त’ना’वपू’र्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
Discussion about this post