मधेशटप डेस्क, फागुन १८गते ।

काठमाडौं– आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

सोमबार ४३ १२ अंक घटेर २६१०।५९ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १ ९२ अंक बढेर २६१२ ५१ विन्दुमा पुगेको छ।

यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ० १७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता सेयर खरिदबिक्री भएको जनाइएको छ।