मधेशटप डेस्क, फागुन १९ गते ।

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको जनकपुरधाम उपमहानगरपालिकाको नगर अध्यक्ष पदमा  मनोज कुमार चौधरी मनोयन भएका छन।

देश र मधेशका एक मात्र पार्टी लोसपा नेपालले पार्टीको हितमा कार्यकाल उपलब्धि हुने छ, भन्ने लोसापाका अध्यक्ष ठाकुरले पत्र मा शुभकामना समेत दिनु भयो ।