जनकपुरधाम। जनकपुरधामको पिराडी चौक स्थित रहेका गोरधोई पोखरीमा सरसफाई गरिएको थियो ।

प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल तथा युवा अभियाणीहरुको बिशेष उपस्थितिमा साप्ताहिक रेलवे ट्रेक सरसफाई अभियानहरु द्वारा गोरधोई पोखरीको सरसफाई गरिएको छ।

अभियानी रूबी झाको विशेष पहलमा यही हिजो गत शुक्रबारको गृह परिक्रमालाई मध्यनजर गर्दै पिडारी चोकमा रहेको गोर्धोई पोखरीको घाट सरसफाई गरिएको छ ।

यस सरसफाई उपस्थितिमा महिला नेत्री विभा ठाकुर, अभियानी दिवाकर झा,राहुलझा,गौतम झा,मनिष साह,चन्दन साह,सुरेश यादव,सरोज यादव लगायतका उपस्थिति रहेको थियो ।