जनकपुरधाम : राष्ट्रिय  बहिरा महासंघ नेपालको मधेश प्रदेशको  नयाँ कार्यकसमिती चयन भएकाे छ ।

मधेश प्रदेशका राजधानी जनकपुरधाममा आयोजित साधारणसभा कार्यक्रम  आयोजना गरिएको थियो ।

मधेश प्रदेशको नयाँ कार्यसमितिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय बहिरा भेला एवम् चौथो वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन गरेको हाे ।

अरविन्द चौधरीको अध्यक्षतामा पुरुष,महिला सहित ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

अध्यक्षमा सप्तरीको अरविन्द चौधरी निर्वाचित भएका छन।

एक अर्काे कार्यकालका लागि निर्वाचित हुँदै चौधरीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।

महासंघकाे उपाध्यक्ष – अनुपा चौधरी (बारा) र कोषाध्यक्ष दिपक कुमार झा (धनुषा),सदस्य – जुल्फाकार अन्सारी (पर्सा)सदस्य- प्रदीप जैसवाल (रौतहट सदस्य- अनिता शर्मा (सर्लाही) निर्वाचित भएका हुन् ।