काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट परिचालन गर्नेका  लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ समेत जारी गरेको छ।

मन्त्रालयको  निर्देशिका अनुसार नै एकद्वार प्रणालीबाट एम्बुलेन्स परिचालन गर्न एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र समेत स्थापना गरिने छ।

उक्त केन्द्र सञ्चालनका लागि मन्त्रालयले हेल्थ असिस्टेन्ट र नर्सहरु नियुक्त गर्न लागेका छ ।  ।