मधेशटप डेस्क,

जनकपुरधाम।  जनता समाजबादी पार्टीका नेपाल (जसपा) मधेस प्रदेश समितिका सदस्य निर्माला यादवलाई महोत्तरीको एकडारा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन स्थानीयले दबाब बढाएको छ ।

बेला निवासी निर्माला यादव यसअघि एकडारा गाउँपालिकामा उपाध्यक्षमा चुनाब लडेका थिए ।

उनले साे पालिकामा चुनाब लडदा दोस्रो स्थानमा रहेकी थिईन , अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एकडारा गाउपालिकाकाे अध्यक्षमा टिकट दिन जसपाभित्र लविङ सुरु भएको छ ।