मधेशटप,

जनकपुरधाम। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नेपाली काङग्रेसका युवा नेता सुधीर गोइत पनि मेयरको दाबेदार भएको घोषणा गरेका छन् ।

गोइत नेपाली काङंग्रेसबाट सहिदनगर पालिका मेयर पदका आकांक्षी हुन् ।

सामाजिक संजालमा सहिद नगरपालिका मेयरका प्रत्यासीहरुको थुप्रै नाम आएपनि युवामध्येका एक सुधीर गोइत नाम निकै नै चर्चामा रहेको छ ।

सहिदनगर पालिका स्थानीयहरु समेत युवा नेतृत्वलाई स्विाकार गर्न उत्सुक देखिएका छन् ।

युवा पुस्ता माझ अत्यन्तै लोकप्रिय देखिएका सुधीर गोइत यो चुनावमा बाजी मार्ने पक्कापक्की जस्तै भएको स्थानीयहरु बताउँछन् ।

सुधीर गोइत मेयर पदको लागि उम्मेदवारी दिने विषय अहिले स्थानीय स्तरमा चर्चा र बहसको को विषय बनेको छ ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट जिल्ला सदस्यमा समेत चयन भएका सुधीर गोइत सहिद नगर पालिका जिल्ला सदस्यमा
मनोनित क्षेत्र नम्बर 2 ) का लागि जिल्ला सदस्य पदमा मनोनित भएका थिए ।

जिल्ला सभापति पदका लागि सुधीर गोईत दाबेदार रहेकाे उनीको टिमबाट चुनावमा सभापती पदका टिकट पाएकी थिएन । चुनावमा मेयरकाे टिकट पाउँने निशि्चत छ ।