मधेशटप,चैत ३० गते ।

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नयाँ वर्ष २०७९को शुभकामना सन्देश दिएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीमा नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिएको हो।

बुधबार  जारी गरिएको शुभकामना सन्देशमा नायाँ सोच र थप जोस जागर सृजना गरि प्रदेशलाई समृद्धिको मार्गमा अग्रसर गराओस भनि कामना गर्दछु  उल्लेख छ।