जनकपुरधाम । नेपाली काँँग्रेसकाका नेता एवम् जनकपुरधाम उपमहानगरपालिका ९ का निर्वाचित अध्यक्ष प्रमेश्वर साहले   आइतबार पत्रकारहरु  बिच कुराकानी गर्दा  गरिएको छ ।

नेपाली काँग्रेसका प्रब दिनेश कुमार यादवले सप्तरीमा नेपाली काँगे्रसको मतभार बढी भएकाले गठबन्धन भए पनि नभए पनि एक्लै चुनाव लड्ने बताएका छन् ।

उनले नगरपालिकामा २५  वटै स्थानीय तहमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारलाई पार्टी संग आवद्ध कार्यकर्ताहरुलाई एक भई चुनावमा सहयोग गर्न आग्रह गरे ।

उम्मेदवार हरुले टिकट पाएर जिते पछि पार्टीलाई वास्ता नगर्ने तर टिकट लिनको लागि मारामार गर्ने भएकाले टिकट पाएपछि पार्टीप्रति प्रतिबद्ध रहन प्रतिबद्धता जाहेर गर्नु पर्ने उनले बताए ।

 

साहले नेपाली काँग्रेस पार्टीलाई घरदैलो अभियानलाई तिव्रता दिन आग्रह सबै एक ढिक्का भई सहयोग गर्न आग्रह गरे ।